Posted by Ram Kumar Shrestha on January 24, 2011
कपिलवस्तु दिवस अभियान विश्व समितिका सल्लाहकार डा. कविताराम श्रेष्ठ, सार्क सल्लाहकार केदार शाक्य र अमेरिका संयोजक लक्ष्मी सिंखडा तथा वरिष्ठ व्यक्तित्व बेखारत्न शाक्यज्यूका प्रमुख आतिथ्यमा राज श्रेष्ठ (सार्क संयोजक), नेपाल संयोजक द्धय लक्ष्मण पुरी र निलकण्ठ तिवारी नेपाल संयोजक को संयोजकत्वमा निम्नलिखित पदाधिकारी रहने गरी नेपाल समिति गठन गरिएको छ ।
सल्लाहकारहरु:
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यका
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी
१. बेखारत्न शाक्य पूर्वमेयर (ललितपुर)
२. घनश्याम राजकर्णिकार बौद्ध विद्धान तथा साहित्यका
३. डा. कुसुम शाक्य सहप्राध्यापक त्रिवि
४. मनोरमा शेरचन अध्यक्ष लुम्बिनी समाज
५. रामचन्द्र पाण्डे अध्यक्ष देवदह संरक्षण प्रतिष्ठान
६. गुह्यरत्न शाक्य समाजसेवी
अन्य पदाधिकारीहरु:
१ दुर्गा अर्याल, कपिलवस्तु
२ निलेश अधिकारी, रुपन्देही
३ भीम अधिकारी, सुनसरी
४ अमरनाथ ढकाल, स्याङ्जा
५ पूर्णचन्द्र लामिछाने, नवलपरासी
६ सुनिल पोखरेल, दाङ
७ गोपाल खतिवडा, खोटाङ
१ दुर्गा अर्याल, कपिलवस्तु
२ निलेश अधिकारी, रुपन्देही
३ भीम अधिकारी, सुनसरी
४ अमरनाथ ढकाल, स्याङ्जा
५ पूर्णचन्द्र लामिछाने, नवलपरासी
६ सुनिल पोखरेल, दाङ
७ गोपाल खतिवडा, खोटाङ
स्मरण रहोस समस्याको प्रकृति बिस्वब्यापी भएका कारण यस अभियानलाई बिस्वब्यापी बनाइनु पर्ने ठहर गरी दुई चरण गरी कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिलाई पूर्णता दिएपस्चात क्षेत्रीय र राष्ट्रिय समिति गठन गर्दै बिस्व सन्जाल बिस्तार गर्ने उद्धेस्य अनुरुप क्रमश: स्पेन, बेल्जियम, वेलायत, क्यानडा, न्यूजिल्याण्ड, ताईवान र डेनमार्कमा कपिलबस्तु दिवस अभियान राष्ट्रिय समिति गठन भैसकेकोले नेपाल यसरी राष्ट्रिय समिति गठन गर्ने आठौं मुलुक बन्न पुगेको छ ।
No comments:
Post a Comment