Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, April 26, 2011

नक्कली लुम्बिनी: फेसबुक चर्चा परिचर्चा

Posted by Ram Kumar Shrestha on February 5, 2011

Kedar सङ्केत

बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।

19 hours ago · 

  • You, Basanta ShresthaKamred HulakiJb Rai and 15 others like this.

    •  
      Emlly Lekali arey!! tsto ni bha thyo!!??..thnks 4 info.. 
      19 hours ago · 

    •  
      Kedar सङ्केत 
      हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्या…See More
      19 hours ago ·  ·  8 people

    •  
      Emlly Lekali ooo good newz..ramro bho 
      19 hours ago · 

    •  
      Emlly Lekali oho ysto ta thanai thyena.. 
      19 hours ago · 

    •  
      Kedar सङ्केत 
      एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गर…See More
      19 hours ago ·  ·  4 people

    •  
      Ramesh Kandel Ramro janakari…. Kedar jee thanks a lot! 
      18 hours ago · 

    •  
      Kedar सङ्केत Ramesh ji ur welcome 
      18 hours ago · 

    •  
      रमेश’रोदीत’ तामाङ यो शुभ खबरको निम्ती केदार सरलाई लाखलाख धन्यबाद! 
      17 hours ago · 

    •  
      Kedar सङ्केत Rodit ji lamo chha katha , bhandai jam la hai ? 
      17 hours ago ·  ·  1 person

    •  
      Kedar सङ्केत 
      के गर्दै छ भारतले ? 
      बुद्ध भारतमै जन्मिएका हुन भन्ने भारतीय दावीलाई पुष्टी गर्न तथा बिश्व समुदायलाई भ्रममा पार्न भारतले नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदे…See More
      17 hours ago ·  ·  2 people

    •  
      Rekha Kumar Karki parkhaima… 
      14 hours ago · 

    •  
      Harka Gurung kag lai bel pakyo harsa na besmat nepal ko neta ta varat ko kukur vayara hena6 vane.nepal kasai ko sampati ta hoena akhir sabai ko ho 
      13 hours ago ·  ·  1 person

    •  

    •  
      Kedar सङ्केत 
      Rekha ji gd maning , Harka ji atkraman sahanu hunna, Ram ji many thanks
      तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीब्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन् 
      नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । ‘बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?’ उनले भने ।
      माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटो(लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । ‘हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन’ अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आपmनो नाम भने बताउन चाहेनन् ।
      कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ । राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
      नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यव|mम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको छ ।
      7 hours ago · 

    •  
      Rekha Kumar Karki teso ho vane deviprasad ko idia le netaa ra sarkarlai khabardaari garna eakjut huneki? 
      7 hours ago · 

    •  
      Kedar सङ्केत Abo hunai parne isthiti ayeko 6, Nepal ko neta kina chup? ani sahitya kar ko chai badhi awaj? kinaki Netale goji varchha ra chup hunchha hami petpalnuma besta!! ani abo Rekha ji kai ta garum chadai 
      7 hours ago ·  ·  1 person

    •  
      Kedar Shrestha sir kasari , hamro lagi ta ramrai khabar ho but how? 
      3 hours ago · 

No comments: