Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Tuesday, March 15, 2011

Himali Swaraharu interview

हिमाली स्वरहरुको ११५औ श्रृंखला

December 1, 2009 by admin  
Filed under हिमाली स्वरहरु

हिमाली स्वरहरुको ११५औ श्रृंखलामा  स्वागत छ .
आजको कार्यक्रममा समाबेश बिशेष सामाग्रीहरु यसप्रकार  छन.
  • बिस्व  एड्स दिवसको अबसरमा महत्वपूर्ण जानकारी सुन्नु हुने छ सेरोफेरोमा
  • गौतम बुद्ध को जन्मथोली लुम्बिनी,कपिलबस्तुको बारेमा चर्चा परिचर्चा गर्न र बिश्व शान्तिको सन्देश फ़ैलाउन मनाउन सुरु गरिएको “कपिलबस्तु दिवस”को बारेमा बेलायतबाट राम कुमार श्रेष्ठ केही जानकारी दिनु हुन्छ “एउटा कुरामा”
  • सृजनाका स्वरहरुमा बिनोद नेउपाने र दिनेश पौडेल कबिता सुनाउनु हुने छ लंडनबाट
  • साथमा सुन्ने छौ सुमधुर नेपाली संगीत~
  • आज हामी आनि छोइंग डोल्मा,राजेश पाइल राई र जनकबी केशरी धर्मं राज थापाको स्वरका गीतहरू सुन्ने छौ
  • For the interview please click here.

No comments: