Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Sunday, September 15, 2013

वुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने काम नयाँ चरणमा

सबैभन्दा महत्वपूर्ण उपलब्धी र भावी रणनीति: बिभिन्न देशको पाठ्य पुस्तकमा नै वुद्धको जन्मस्थल भारत लेखिएकोले करोडौं मानिसले त्यही पढ्ने हुनाले उनीहरुद्धारा सिर्जित कुनै पनि गतिबिधिमा त्यस्को प्रभाव पर्नु स्वाभाबिकै हो तापनि यो कुनियत भने होइन । जाकारीयालाई धेरै दबाब दिंदा पनि आत्मालोचना नगर्नु, ब्रिटिश म्युजियममा डा सोना दत्तको काम, नक्कली लुम्बिनी निर्माण आदि भने कुनियत हुन । यसरी ठूला ठूला बिभिन्न समस्या हुँदाहुँदै पनि समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले अभियानको तर्फबाट तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई कुटनितिक नियोग मार्फत बिभिन्न देशको पाठ्य पुस्तकमा भएको वुद्ध जन्मस्थल बिषयमा भएको गल्ती सच्याउन पर्ने कुरामा जोड दिंदै ज्ञापन पत्र बुझाईएको थियो । त्यसैले कोरियाका लागि तात्कालिन राजदूत कमल प्रशाद कोइरालाले त्यहाँको राष्ट्रपतिलाई गर्नु भएको आग्रहपस्चात त्यहाँको सरकारले पाठ्य पुस्तकमा सच्याउने जुन निर्णय गरेको छ त्यो अभियानको लागि कोसेढुंगा हो र अब अन्य देशमा यही कार्यलाई निरन्तरता दिन सकियो भने यो विस्वब्यापी समस्या समाधान कार्य समस्या हुनेछैन ।   
प्रमाणित गर्ने नभएर सिर्जित दिग्भ्रम निस्तेज पार्ने हाम्रो दायित्व: “वुद्ध नेपालमा जन्मनु भएको प्रमाणित गर्ने काम कहाँ पुग्यो?” जस्तो प्रश्न यदाकदा आउने गर्छन् । वुद्धBuddh new logo नेपालमा जन्मनु भएको प्रमाणित भैसकेको छ । त्यसैले युनेस्कोले लुम्बिनीलाई विस्व संपदा सूचिमा पारेको र जापानले युनेस्को मार्फत पाँच बर्षे परियोजना शुरु गरेको हो भने प्रो केन्जो टांगे र प्रो क्वाकले लुम्बिनीको गुरु योजना तयार पारेका हुन वुद्ध जन्मस्थल बिकास गर्ने हेतुले र यी दुबै गुरु योजना राष्ट्र संघ आन्तर्गतकै काम हुन । हाम्रो मौनता र कम्जोरीको फायदा उठाएर शक्तिको भरमा वुद्धको बिस्वब्यापी महत्वका कारण त्यसबाट लालायितहरुले गलत कुरालाई सही जस्तो देखिने गरी वुद्ध भारतमा जन्मेको भन्ने किसिमले बिभिन्न देशको पाठ्य पुस्तक, ठूला ठूला संग्रहालयहरु, प्रभाबशाली अन्तरास्ट्रिय संस्थाहरु एबं पत्रिकाहरु, नक्कली लुम्बिनी र कपिलवस्तु आदि मार्फत दिग्भ्रमलाई विस्वब्यापी बनाउने जुन काम भएको छ यस्ले नेपालको राष्ट्रियता कम्जोर बनाउने र नतमस्तक हुनु पर्ने अवस्था मात्रै सिर्जना भएको छैन, यस्ले वुद्धप्रति आस्थाबानहरु बुद्ध जन्मस्थल जान चाहनेहरु कि त झुक्किएर कि त झुक्याइएर वर्षेनी हजारौंको संख्यामा नक्कली लुम्बिनी पुग्ने पुर्याइने कामले उनीहरुको मानबाधिकार हनन हुने र उनीहरुको आस्थामा कुठाराघात पुर्याइने काम जस्तो जघन्य आपराधिक काम बुद्धकै नाममा भैराखेकोले सिर्जित दिग्भ्रम निस्तेज पार्दै यी सबै आपराधिक काम रोकथाम गरी भैराखेको विस्व माबाधिकार हनन समाधान कार्यमा योगदान दिनु पनि हो हाम्रो अस्तित्व र प्रतिस्ठालाई धुमिल हुन नदिने काम गर्दै ।
 By रामकुमार श्रेष्ठ
बिशेष अनुरोध: ठूला ग्रुप मेलहरुका कारण यो मेल पाँच हजारभन्दा बढीमा पुग्ने भएको र यो जानकारी दिने प्रयोजनका लागि लेखिएकोले लेख्नै पर्ने नीतिगत कुरामा बाहेक “Reply all” नगरिदिनु हुन बिशेष अनुरोध । फर्किने केही मेलहरुका कारण संधै जस्तै “Reply” भन्दा पनि बरु छुट्टै मेल गर्नु भयो भने मेल प्राप्ती कार्य सहज हुनेछ । मूलत: लुम्बिनी-कपिलवस्तु दिवस अभियानको पाँचौं वार्षिकी तयारी, र अहिलेसम्मका मूलभूत उपलब्धिहरुको समिक्षात्मक बिस्लेषण र भावी दिनका प्राथमिकतामा केन्द्रित यो ईमेल केही लामो भएको र यस्मा केही महत्वपूर्ण जानकारीका लिंकहरु समेत राखिएको पूर्व जानकारी गराइन्छ । (Target groups: Political leaders, Diplomatic missions, Movement activists, NRN activists, intellectuals, journalists and public)
१ अभियानको पाँचौं वार्षिकोत्सब का कार्यक्रमहरु: वुद्धको विस्वब्यापी महत्वका कारण लालायितहरुद्धारा नेपालको कम्जोरीको फायदा उठाएर शक्तिका भरमा वुद्ध जन्मस्थल बिषयमा सिर्जना गरिएको विस्वब्यापी दिग्भ्रमलाई निस्तेज पार्ने उद्धेस्यका साथ सूत्रपात भएको लुम्बिनी-कपिलवस्तु दिवस अभियानले छोटो समयमा महत्वपूर्ण उपलब्धिहरु हासिल गर्दै पाँचौ बर्ष प्रबेषको अबसरमा आगामी डिसेम्बर १ मा बिभिन्न देशमा बिशेष रुपमा कार्यक्रम मनाउने तयारीमा छ तपसिलका कार्यक्रमहरुलाई समेटेर:

Thursday, September 5, 2013

गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत

Posted by Ram Kumar Shrestha on August 19, 2013
Pramod Kharel Ambassador1
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित युवा गायक प्रमोद खरेललाई लुम्बिनी-कपिलवस्तु दिवस अभियानको नयाँ सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको छ । सांस्कृतिक दूतको प्रमाण-पत्र हस्तान्तरण गर्दै लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले नेपालीको पहिचान र गौरब कायम गर्दै सत्यको प्रतिरक्षाका खातिर अभियान जुन उद्धेस्यका लागि संघर्षरत छ त्यस्को लागि हरेक ब्यक्तिले आ-आफ्नो क्षमता, स्तर, रुची अनुसार योगदान दिन सक्ने भएकोले चर्चित युवा गायक प्रमोद खरेललाई अभियानको सांस्कृतिक दूत बनाएपछि उहाँले बिभिन्न देशमा आफ्नो सांगितिक यात्राको क्रममा अभियानको उद्धेस्य प्राप्ती कार्यलाई थप जिम्मेवारीको रुपमा लिनु हुने कुरामा अभियान बिस्वस्त रहेको बताउनु भयो ।

Wednesday, September 4, 2013

Lumbini-Kapilvastu Day Movement’s 18th National Committee, Norway formed

Dr. Krishna Aryal Bergen, 2 September 2013
With the ground reality that Lumbini in Nepal is the birth place of Gautam Buddha, aiming to clarify the confusion among world community and rectify wrong information printed about the Buddha’s birthplace in many text books and religious books wherever in the world, and be supportive to the development, expansion and protection of Lumbini in Nepal, the Lumbini – Kapilvastu global movement started from 1stDecember 2009, with a purpose to spread the real message that Buddha was born in Nepal by encouraging every Nepali to publicise the reality and rise the national dignity, the 18th National Committee Norway of Lumbini – Kapilvastu Day  Global Movement has been formed with a provision to include more advisors if necessary, for now with  2 advisors  and 11 coordinators in the presence of Europe advisor Mr. Damodar Prasad Acharya.
Norway committee
Opening the possibility as necessary to expand the committee later, the 11 member National Movement Committee in Norway consists of following coordinators:

Friday, June 21, 2013

Buddha gift to Julia Gillard by Nepalese Community

Assistant Minister Hon David Bradbury, MP Hon Ms. Michelle Rowland, Primi Minister Rt. Hon. Julia Gillard, Ram Kumar Shrestha and Mahendra Lamsal
Assistant Minister Hon David Bradbury, MP Hon Ms. Michelle Rowland, Prime Minister Rt. Hon. Julia Gillard, Ram Kumar Shrestha and Mahendra Lamsal
Prime Minister Office, Canberra, Australia, 19th June, 2013 On behalf of the Nepalese community living in Australia Lumbini-Kapilvastu Day Movement Global Coordinator Ram Kumar Shrestha and Australia's Sub-Continent Ministerial Consultative Committee Member Mahendra Lamsal jointly presented the gift of Buddha statue and peace wish letter to the Prime Minister of Australia Julia Gillard. While presenting the gift Mr. Shrestha and Mr. Lamsal said that Buddha was born in Lumbini, Nepal and, hence; Nepalese community decided to present Peace symbol Buddha statue wishing peace in Australia along with its prosperous development. Prime Minister Gillard thanked for the gift and wish letter and expressed her happiness to have opportunity to decorate her office with the peace symbol Buddha. Immediately after the program Prime Minister Julia Gillard garnished her office show case by the Buddha statue presented by the Nepalese community.
 Julia_Program 

Sunday, May 5, 2013

लुम्बिनी-कपिलवस्तु दिवस अभियानमा थप दुई सांस्कृतिक दूत


Posted by Ram Kumar Shrestha on May 6, 2013
 
 
 
 
 
 
Rate This

Speech before to give Ambassador Certificate
४ मइ, २०१३ साइप्रस हल मेलबर्न । नेपाली जनप्रगतिशील मन्च अस्ट्रेलियाद्धारा आयोजित सांस्कृतिक कार्यक्रममा एनेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं बिदेश बिभाग प्रमुख राम कार्कीले बिभिन्न कारणबश अस्ट्रेलिया आएर अस्ट्रेलियालाई कर्मभूमि बनाए तापनि आफ्नो आमाको तुलनामा अरुको आमा जतिसुकै सम्पन्न र सुन्दरी भए पनि आफ्नो आमा भनेको आफ्नै आमा हुने र वास्तबिक माया आफ्नै आमासंग नै हुने भएकोले जन्मभूमि नेपाल आमाप्रतिको आफ्नो दायित्वबोध बिर्सन नहुने बताउनु भयो ।
Mass dance
सोही कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका तर्फबाट जन-गायक जीवन शर्मा र बद्री पंगेनीलाई अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले प्रमाण-पत्र दिंदै जनादेशका सांगितिक दूतद्धयलाई अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्त गरिएको घोषणा गर्नु भएको थियो । अभियानले यस अघि बरिस्ठ हास्य कलाकार मनोज गजुरेललाई वेलायतको एक सांस्कृतिक कार्यक्रममा अभियानका बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठले र नेपालको तर्फबाट संयुक्तराज्य अमेरिकाको दुई राज्यहरु मेरिल्याण्ड र पेन्सिलभानियाका लागि अबैतनिक महाबाणिज्य दूत रहनु भएका लोक गायक प्रेमराजा महतलाई नेपालमा तेस्रो लुम्बिनी-कपिलवस्तु दिवस मनाउने क्रममा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एबं वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाल प्रचन्डले अभियानको सांस्कृतिक दूत नियुक्त गरिएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।

Tuesday, April 2, 2013

सिडनीको डार्लिङ हार्बरमा मनाइने २५५७ औं बुद्ध जयन्तिमा नेपाली सहभागी हुने


Ayushama sapkota
आगामी २५५७ औं बुद्ध जयन्ति सिडनीको डार्लिङ हार्बरमा भब्यताका साथ मनाउने तयारीको रुपमा दक्षिणी गोलार्द्धकै सबैभन्दा ठूलो बुद्ध मन्दिर मानिने सिडनीको “नान टी यान टेम्पल” मा बिभिन्न सत्र देशका कलाकारहरुद्धारा यही मार्च २९ र ३१ गरी दुई दिन प्रारम्भिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुद्धको जन्मभूमि नेपालको कला, संस्कृतिको परिचय दिंने अभिप्रायले उक्त सांस्कृतिक कार्यक्रममा चिनारी नेपालले नेपालका तर्फबाट सहभागिता जनाएको थियो । मार्च ३१ आइतबारका दिन आयोजित दोश्रो दिनको कार्यक्रममा चिनारी नेपालका कलाकारहरु सन्तोकी के.सी., र आयुस्मा सापकोटा र मुनलाइट आर्ट एण्ड क्रियटिभ सेण्टरबाट अतिथि कलाकार प्रतिमा लिम्बूबाट बिभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त प्रारम्भिक कार्यक्रममा जनाइएको सहभागितापस्चात नेपालका तर्फबाट सिडनीको डार्लिङ हार्बरमा मनाइने आगामी २५५७ औं बुद्ध जयन्तिमा चिनारी नेपाल बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नेपाललाई बुद्धभूमिको रुपमा चिनाउन सहभागी हुने भएको छ ।
Santoki KC

Thursday, March 28, 2013

Vote to promote Nepal as the country of the Buddha and the Mt. Everest


BB2013-PCA-vote
Dear friends,
Including this blog 1122 blogs are entered into the Best Australian Blogs 2013 Competition and now this is the time for People’s Choice Award, so now this is your time to vote! It will take you less than a minute and would earn you MASSIVE brownie points and actual brownies if you'd like! This is another small attempt to promote Nepal as the country of the Buddha and the Mt. Everest.
Process to vote:
  1. Please click here 
  2. Select this blog. For this click “VOTE HERE” button. This blog is listed as Nepal – the country of the Buddha and the Mt. Everest on the (almost) bottom of the third page, and then you just need to include your details and done! It's open until the 30th of April, but why not to do right now? Continue to press Next until you press Done
Or directly you can click here select this blog. It's listed as Nepal – the country of the Buddha and the Mt. Everest .
I would like to thank you all for your time and contribution in this mission!!!

Friday, March 15, 2013

Chris Demuth Advocates “Buddha was born in Nepal”


Chris Demuth talks about Fareed Zakaria’s book The Post-American World where Zakaria is giving absolutely wrong information on Buddha’s birthplace and Mr Demuth advocates not buying the book as it does lie. He was surprised with India’s claim that Buddha was born in India.  Mr Demuth also suggests signing the petition to advocate Buddha was born in Nepal and not in India.
Fareed Rafiq Zakaria is an Indian-American journalist and author. From 2000 to 2010, he was a columnist forzakaria-book1 Newsweek and editor of Newsweek International. In 2010 he became editor-at-large of Time. He is the host of CNN‘s Fareed Zakaria GPS. He is also a frequent commentator and author about issues related to international relations, trade, and American foreign policy.
Zakaria is the author of few books including The Post-American World. His last two books have both been New York Times bestsellers, and have been translated into over 25 languages.
Fareed Zakaria opened up about his plagiarism scandal in an interview with the New York Times.  He got into severe trouble after he was found to have lifted a paragraph from a recent New Yorker article for a column in Time. He was suspended from that magazine and from CNN.
Fareed Zakaria is damaging his own reputation by himself giving the world this kind of wrong information about globally respected peace messenger’s birthplace and hurting to about 500 million Buddhists. Lots of people wrote him, left comments in his own Facebook page discussion board started by Lumbini-Kapilvastu Day Movement, but neither he apologised nor expressed his commitment to correct in the next edition. Please click the link given below to have an idea about activities against his book The Post-American World
To sign the petition please click here

Tuesday, March 12, 2013

राष्ट्रियता बिरोधी केही दिग्भ्रमित दिग्भ्रमहरु


By रामकुमार श्रेष्ठ 
त्यसैले लुम्बिनीमा अब छिट्टै केही भएरै छाडछ - खुट्टा कमाउने कमाइ रहुन, भंडुवाहरु भाँडिरहुन, पलायन हुने भैरहुन । हामी आ-आफ्नो स्तर र क्षमताले भ्याएसम्म बुद्ध जन्मस्थल बिषयमा सिर्जित दिग्भ्रम निस्तेज पार्ने कामलाई नागरिकीय दायित्व ठानेर आ-आफ्नो ठाउँबाट जारी राखौं । आस्चर्यजनक सन्नाटाका बीच पनि सबैतिरबाट बातावरण हाम्रै पक्षमा तयार हुँदैछ । शान्तिका प्रतिमूर्ति बुद्धका कारण लुम्बिनी र यस्को वरिपरिको एकीकृत बिकास गर्न बिभिन्न देशका प्रतिष्ठित ब्यक्ति र संस्थाहरुदेखि राष्ट्र संघसम्म अनबरत लागिरहँदा हाम्रोतर्फबाट भने आफूले केही गर्न नसके पनि उनीहरुको चाहना पुरा गर्नमा समेत खासै कार्यतत्परता नदर्शाइनु अत्यन्तै लज्जाजनक हो । संकुचित घेराभन्दा माथि उठन सक्नु आजको आवश्यकता हो । बिस्वले नै महत्व दिइरहेको लुम्बिनी बिकासमा बर्तमानका सकारात्मक पक्षलाई अब पनि सदुपयोग गर्नुको अलावा यो वा त्यो बहानामा ब्यबधान खडा गर्नु भनेको बिस्वकै सामू आफूलाई हास्य पात्रको रुपमा देखाउनुभन्दा बढी केही हुनेछैन । केही गर्न खोज्नेको लागि बिभिन्न स्तरबाट बिभिन्न रुपमा ब्यबधान सिर्जना जतिसुकै गरे पनि लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन । त्यसैले निम्नतम नागरिकीय दायित्व पुरा गर्नुको अलावा गर्न खोज्नेको बाटो ढुक्दै ढुंगाप्रहार गरेर अरुले खुलेयाम र आँफैले आँफैलाई आजीवन मनमनै अपराधी भन्ने बातावरण किन बनाउने?नेतादेखि जंक जनतासम्म भारतको स्वार्थको लागि काम गरिदिने भएकोले नेपालको राष्ट्रियता जति कम्जोर छ भनेर भनिने गरिए तापनि यो सोंचेभन्दा धेरै मजबूत छ । उठान गरिएका संबेदनशील मुद्धाहरुमा मौन बसिदिने अकबर बीरबलको कथाका जस्ता बग्रेल्ती अन्धाहरु मात्रै नभएर नेपालका हितमा हुन लागेका र गरिन लागेका कुनै पनि गतिबिधिमा दिल्लीमा बस्नेहरुलाई हाँच्छ्यू नआउँदै नेपालभित्रै अनेक बहानामा एण्टिबायोटिक नै खानु पर्ने दिग्गज जंक जनताहरु जति देखा परे पनि यस्ले बिशेष अवस्थामा संभाबित खतराबाट जोगिन धेरै हदसम्म सहयोगीको भूमिका निर्बाह गर्नेछ ।
सामान्य भाषामा भन्नु पर्दा राष्ट्रियता भनेको देशको अस्तित्वमाथि देखा पर्ने वा देखा परेका समस्याका कारणसिर्जित चिन्ता, चिन्तन र समस्या समाधानका लागि गरिने बिभिन्न गतिबिधि हुन । यो नि:शर्त, नि:स्वार्थ र स्वत: स्फूर्त रुपमा देखा पर्नु पर्ने हो तापनि आजको स्वार्थपूर्ण समयमा बिभिन्न स्वार्थका कारण त्यसरी देखा नपर्ने मात्रै होइन कि यदाकदा बिभिन्न रुपमा बिभिन्न स्तरबाट राष्ट्रियताको बिषयमा कृयाशिलहरुकाखिलाफमा बिभिन्न किसिमले ब्यबधान र भ्रम सिर्जना गर्ने, निरुत्साहित गर्ने, सहभागीहरुलाई निस्कृय रहतोत्सहित पार्ने जस्ता कामहरु समेत हुने गर्छन् । उठान गरिने बिषयबस्तु र यस्मा संलग्न ब्यक्ति र समूहअनुसार बिषयबस्तुले स्थानीय, राष्ट्रिय मात्रै नभएर क्षेत्रीय र बिस्वब्यापी रुप समेत लिन सक्छ र सामनागरिनु पर्ने समस्याले पनि । 
Photo

बिदेशी भूमिबाट राष्ट्रियता गतिबिधि देशको माया गर्न भूगोलले छेक्दैन र यो आलेख पछिल्लो चार बर्षमा बिदेशमा बस्ने नेपालीहरुद्धारा गरिएकागतिबिधिहरुमा केन्द्रित हुनेछ । बिदेशमा बस्ने नेपालीहरुका बीच बिशेष गरी करीब चार बर्षदेखि राष्ट्रियताको बिषयमा धेरै गतिबिधि भएका देखिन्छन । भारतद्धारा नेपाली भू-भागमा गरिएको अतिक्रमण र नेपालीमाथि गरिएका बिभिन्नकिसिमका अमानबीय दुर्व्यबहारका बिरुद्ध जून १५, २००९ मा बिभिन्न देशमा कार्यक्रम आयोजना गरिए भने फेसबुक मार्फत बिशेष तयारीका साथ सोही दिन चौबिसै घण्टा बिस्वभर छरिएर रहेका नेपालीहरुले बिरोध कार्यमा सहभागी भए ।
त्यस्को लागि माइ संसार, अनलाइन खबर, नागरिक न्यूज, डिसी नेपाल, नेपाल अरब, नेपाल डायरी, नेपाल समाचार आदिले सहयोग पुर्याए । माइ संसारको ऐक्यबद्धता उल्लेखनीय थियो जस्को सकृयतामा सो दिनको लागि उपयुक्त थुप्रै सामग्री तयार भएका थिए । त्यस्को लगत्तै सार्क क्षेत्रमा देखा परेको शक्ति असन्तुलनका कारण सिर्जित समस्या समाधानलाई सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जाल तयार गरेर शक्ति सन्तुलनमा केही योगदान दिन सकिन्छ कि भनेर बिभिन्न देशमा छरिएर रहेका बिभिन्न देशका प्रतिनिधिहरु खोज्ने काम शुरु भएको र त्यही सन्दर्भलाई आधार बनाएर माइ संसार लगायत अन्य केही पत्रिकाहरुमा "सार्क बिस्तार प्रसंग र नेपाली परिबेश" लेख समेत प्रकाशित गरिएको थियो । सोही बेला २००९ को सेप्टेम्बरको शुरुतिर अनलाइन खबरमा प्रकाशित “भारतद्धारा नक्कली ‘कपिलबस्तु’ निर्माण” मार्फत अत्यन्तै संबेदनशील समाचारमा भारतमा नक्कली लुम्बिनी र कपिलवस्तु निर्माण कार्य झन्डै असी प्रतिशत संपन्न भैसकेको र २०१२ सम्ममा संपन्न गर्ने किसिमले जोडतोडका साथ काम भैरहेको खबर प्रकाशमा आउँदासम्म पनि त्यससम्बन्धमा नेपालका कुनै पनि निकायबाट कुनै पनि किसिमका आवाज उठाएको नपाईएकोले सार्क स्तरीय बुद्धिजीबिहरुको सन्जालतयारको तुलनामा यस्लाई प्राथमिकतामा पार्नु पर्ने ठहर गरी बिभिन्न देशमा छरिएर रहेका नेपालीहरुले कपिलवस्तु दिवस अभियान (हाल लुम्बिनी-कपिलवस्तु दिवस अभियान) शुरु गर्न पुगे । आफ्नो बिस्वब्यापी सन्जाल बिस्तार गर्दै छोटो समयमा यस्ले गरेका धेरै प्रयासहरुका बीच केही उल्लेख्य उपलब्धीहरु पनि हासिल गरेको छ ।

Buddha was born in Nepal: A Guinness World Record Attempt of Longest Marathon Television Talk Show


Posted by Ram Kumar Shrestha on March 12, 2013

To sign the petition please click here
We are not going to prove that Buddha was born in Nepal. It is already proved. We just want to dismiss the misinformation and protect human rights of world tourists who actually want to go to Lumbini, Nepal - the birthplace of The Buddha - but going to the wrong place either due to the misinformation or bad intention. Participating in the petition, hence, is very important and help the petition by inviting and requesting your friends to sign.

Saturday, March 9, 2013

iParticipating in Best Australian Blogs 2013 Competition


Dear all,
BB2013_NomineeThis blog (www.ramkshrestha.wordpress.com) and http://nepaleseg.blogspot.com.au (this one competing as new blog) are participating in the "Best Australian Blogs 2013  Competition" . The People's Choice round will launch on Thursday 28 March 2013. Please be ready to start click-voting on these blogs from 28 April 2013 at 5 pm (Sydney local time). The voting doesn't open until 28 March. When it does, I will let you know with instructions, including a link to the voting form. Among few blogs I chose this one as more regular visitors from all over the world in this blog and there are direct links to go to Lumbini-Kapilvastu Day Movement blog and Complete Nepal blog in the side bars. This is another small attempt to promote Nepal as the country of the Buddha and the Mt. Everest

Saturday, February 23, 2013

Nepal was promoted in Pako Festa, Australia


Parade
23 February 2013 Geelong, Australia: Geelong, the second biggest city of Victoria in Australia, transformed into a multicultural melting pot as thousands flocked to the thirty-first annual Pako Festa. It incorporated an extravagant street parade featuring around ninety floats and hundreds of performers representing forty-five affiliated ethnic communities and around sixty other community groups and organizations. The street was lined with stalls selling traditional foods and arts and crafts, and nine separate stages in the precinct offer performances of music and dance as well as interactive workshops and exhibitions. Pako Festa has become Victoria’s premier multicultural event, attended by well over hundred thousand people in each of the last three years and estimated to inject close to $2.5 million dollars into the local economy just over the course of the day itself.
Parade2
Because of very nominal Nepalese in Geelong, Lumbini-Kapilvastu Day Movement Global Coordinator Mr. Ram Kumar Shrestha requested other Nepalese communities living in other cities to use Pako Festa as opportunity to promote Nepal as the country of the Buddha and the Mt. Everest. His idea was for Nepal to take advantage of this big gathering from different counties to try to dismiss misinformation of Buddha’s birthplace. Nepalese Association of Victoria President Bom Yonjan, Nepali Sanchar Managing Director Pramod K Soni and Namaste Nepal News Chief Editor Sabin Thapa, and Lumbini-Kapilvastu Day Movement Victoria Committee were active for necessary input and mobilized community members to participate in the festival to promote Nepal as the country of the Buddha and the Mt. Everest. Nepalese communities promoted Nepal through flags, banners, Nepali music, dance, Nepali dress and stalls. Miss Nepal Australia 2012 Deepashree Shah represented our country with a Kumari dance.

अस्ट्रेलियाको जिलोङमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाइयो


Posted by Ram Kumar Shrestha on February 24, 2013
 
 
 
 
 
 
Rate This

Parade
२३ फेब्रुअरी, २०१३ जिलोङ अस्ट्रेलिया: बहुभाषिक र बहु-सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै एक किसिमले सबैभन्दा ठूलो महोत्सबको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसंग आबद्ध भएका ४५ जातीय संस्था र अन्य करीब ६० संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ-आफ्नो सांस्कृतिक चाल-चलन, रिति-रिवाज, खान-पान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाच-गान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता बिबिध कार्यक्रम सहित आफ्नो ३१ औं बार्षिकी भब्यताका साथ मनाएको छ । पाको फेस्टा अस्ट्रेलियाको भिक्टोरिया राज्यको प्रमुख बहु-सांस्कृतिक महोत्सबको रुपमा लिने गरिन्छ र गत तीन बर्षदेखि यो कार्यक्रममा सहभागीहरुको संख्या एक लाखभन्दा बढी हुने गरेको छ भने यस महोत्सबले उक्त एक दिनमा नै करीब पच्चीस लाख अस्ट्रेलियन डलरको योगदान स्थानीय बजारमा दिने अनुमान गरिएको छ ।
 Parade2

Saturday, February 9, 2013

बुद्ध नेपालमै जन्मिएका हुन् – भारतीय विद्वान


-कमल रायमाझी
Buddha born in Nepal
१६ माघ, भैरहवा । गौतम बुद्ध भारतमा नभै नेपालमै जन्मिएको प्रस्टोक्ति एक भारतीय एक विदुषी प्राध्यापकले दिनुभएको छ ।
रुपन्देहीस्थित भैरहवा बहुमुखी क्यामपसद्वारा आयोजित कार्यक्रममा भारतीय प्राध्यापक डा अन्जु शर्मा उपाध्यायले भन्नुभयो, “सस्तो लोकपि्रयताका लागि कसैकसैले बुद्ध भारतमा जन्मिएको बताएको होलान् तर मेरो अनुभव, अनुसन्धान र खोजले कहिल्यै बुद्ध भारतमा जन्मिएको प्रमाण पाएको छैन” । उहाँले प्राज्ञिक तवरले पुराना गल्तीलाई सच्चाउन सम्बन्धित निकायलाई झक्झकाउने बताउनुभयो ।
केही समयअघि लुम्बिनीमा आयोजित नेपाल-भारत टुरिजम मार्ट नामक कार्यक्रममा भारतीय पक्षबाट वितरित एक पुस्तिका ‘दि पाथ’ मा बुद्धका बुबा शुद्धोदनको दरबार रहेको तिलौराकोट क्षेत्र भारतको उत्तर प्रदेशमा पर्दछ भनी उल्लेख गरिएको थियो । यस कार्यक्रममा संस्कृति मन्त्री पोस्टबहादुर बोगटी र नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलगायत नेपाल र भारतका पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो ।
उक्त कार्यक्रममा भारतीय पक्षले बाँडेको पुस्तिकाबारे जिज्ञासा राख्दा प्राध्यापक शर्माले भारतको सरकारी धारणा त्यस्तो नभएको बताउँदै सस्तो लोकपि्रयताका लागि कसैले त्यस्तो गर्न सक्छ भन्नुभयो । बुद्ध नेपालमै जन्मिएको बरु भ्रमणको क्रममा भारतको सारनाथमा गएको प्रशस्त ऐतिहासिक प्रमाण भएको उहाँको भनाइ थियो ।