Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Monday, February 13, 2012

अभियानको नयाँ स्लोगान


Posted by Ram Kumar Shrestha on February 13, 2012
लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्ध नेपालमा जन्मेका हुन्” लाई आफ्नो नाराको रुपमा प्रयोग गर्दै आइरहेकोमा फेसबुक, ईमेल मार्फत “बुद्ध नेपालमा जन्मेका हुन्” र “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) मध्ये कुनलाई उपयुक्त ठान्नु हुन्छ भनी गरिएको सर्बेक्षणमा २१२ जनाले सहभागिता जनाउनु भएको र सहभागी सबैले दोश्रोल्लोलाई छान्नु भएको थियो । अभियानको विस्व कार्य समितिले समेत यसैलाई अनुमोदन गर्ने निर्णय गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले “बुद्धको देश नेपालमा यहाँलाई स्वागत छ” (“Welcome to Nepal, the Birth place of Buddha”) लाई आफ्नो आधिकारिक स्लोगानको रुपमा प्रयोग गर्ने जानकारी गराउन चाहन्छौं

यो नयाँ स्लोगानले “बुद्ध नेपालमा जन्मेका हुन” भन्ने कुरा पनि पुष्टि गर्नुका अतिरिक्त यस्ले नेपालीको आतिथ्य सत्कारको संस्कार समेत प्रतिविम्बित गर्छ । अत: यो नयाँ स्लोगानले नेपालको पर्यटन-विकासमा समेत टेवा पुर्याउन सक्ने शाव्दिक-भूमिका समेटेको छ भन्ने कुरामा अभियान बिस्वास गर्दछ ।

No comments: