(NCSBC) का अध्यक्ष रत्न कुमार राईले सहमागीहरुलाई स्वागत गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो। आफ्नो स्वागत मन्तव्यमा श्री राईले कापिलवस्तु र लुम्बिनि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थान रहेको नेपालका
रत्न कुमार राईको मन्तब्य पछि लुम्बिनी सम्बन्धि बृत चित्र प्रदर्शन गरिएको थियो। सोहि अवसरमा नेपली बालबालिकाहरुले बुद्धको चित्रमा रङ्ग भरेर र बुद्धका चित्रहरु बनाएर कार्यक्रममा आफ्नो सहभागिता जनाएका थिए। यस् बुद्ध जयन्ती कार्यक्रमकै अर्को अंश यूवा वर्ग बिच निबन्ध प्रतियोगिता रहेको छ। २२ बर्ष मुनिका युवाहरुको ‘बुद्धको विचार, आजको संसार’ (Buddha and Contemporary World”) बिषयक निबन्ध प्रतियोगितामा निबन्ध बुझाउने अन्तिम दिन भने जुन १५, २०१० सम्म रहने छ।
सहभागिहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रमको अन्त्यमा अध्यक्ष राई र सचिव अनुपमा राईले चित्रकला
यो कार्यक्रम सफल पार्नमा (NCS-BC) का अध्यक्ष रत्न कुमार राई, सदस्या हेमी श्रेष्ठ, NRN-NCC क्यानडाकि सदस्या तथा (NCSBC) कि सचिव अनुपमा राई र ऋषि बस्तकोटीको बिशेष सकृयता रहेको थियो भने कपिलवस्तु दिवस अभियानका क्यानडा संयोजक अवि शर्माको सुझाव र सहयोग रहेको थियो।
No comments:
Post a Comment