The panel now reads: ”
The Buddha was born in 563 BC and named Siddhartha Gautama. He was a prince from the Shakya royal family, who ruled a region corresponding to the modern borderlands between Nepal and northern India. When the Buddha’s mother was expecting, her family sent her to the foothills of the Himalayas. She gave birth while travelling north, at a place called Lumbini in Nepal.”
कान्तिपुरमा कार्तिक १६ मा नविन पोखरेलद्धारा तयार पारिएको सामग्री “
ब्रिटिश म्यूजियममा वुद्ध भारतमा जन्मिएको भ्रामक सन्देश“, नेपालीपत्रको बर्ष ६ अंक १८ मा प्रकाशित नबिन पोखरेलकै “….बुद्धबारे जताततै भ्रम” र नेपालीपत्रकै सोही अंकमा नै प्रकाशित रामकुमार श्रेष्ठद्धारा लिखित “नक्कली लुम्बिनीले उब्जाएका जटील प्रश्न” पस्चात म्युजियमले आफ्नो फेसबुक पेजमा कुटनीतिक भाषा प्रयोग गरी म्यूजियमले बुद्ध भारतमा जन्मिएको भनी उल्लेख नगरेको भन्ने जानकारी सहितको सूचना जारी गरेको थियो नोभेम्बर ४ तारिखका दिन ।
सोही सूचनालाई आधार बनाएर लुम्बिनी-कपिलवस्तु दिवस अभियानले नोभेम्बर ६ तारिखका दिन
समाचार बनाएर ब्रिटिश म्यूजियमलाई दबाब दिन बिभिन्न ईमेल मार्फत एक्कै दिनमा करीब ३००० लाई इमेल मार्फत र फेसबुकका ठूला ठूला ग्रुप मार्फत अनुरोध गर्यो । नोभेम्बर ७ तारिखका दिन ११३० कमेण्टहरु परेपछि बिहानको ११:०५ बजे म्यूजियमले बुद्धसम्बन्धी राखिएको जानकारी सच्याउने जानकारी सहितको सूचना जारी गर्यो । त्यसैलाई आधार बनाएर
अभियानले त्यस्को दुई घण्टामा नै ब्रेकिङ न्यूज बनायो ।
सो निर्णय गरेको करीब तीन हप्तापस्चात अमेरिकाको हार्बर्ड बिस्वबिद्यालयका जर्मन र चीनका केही बिद्यार्थीहरुले म्यूजियमले अझै पनि जानकारी सच्याउने काम नगरेको प्रश्न उठाएको कुरा Himalayan Voice ले जानकारी दिएर यथार्थता बुझ्न खोजेको र अन्य धेरैबाट यस किसिमको जिज्ञासा राखिएकोले अभियानको तर्फबाट धेरैतिरबाट आएका जिज्ञासाबारे जानकारी दिंदै म्यूजियमले कामको जिम्मा क्युरेटरलाई दिएकोमा सो काम सम्पन्न गर्न के कति समय लाग्ने हो सोको जानकारी दिन अनुरोध गर्दै पत्र लेखियो ५ डिसेम्बरमा । लामो समयमा पनि प्रत्युत्तर नआएकोले सोही चिट्ठी पुन: २९ डिसेम्बरमा पठाइयो । क्रिसमस र नयाँ बर्षको कारण जबाफ ढिलो आउनु स्वाभाबिकै थियो त्यसमाथि म्यूजियमले पठाएको एउटा पत्र नपाईएको कुरा त्यसभन्दा पछाडिको पत्रबाट थाहा भयो र प्राप्त हुन नसकेको पत्र पुन: पठाउन अनुरोध गरियो ।
प्राप्त पत्रानुसार ब्रिटिश म्यूजियममा हाल बुद्धसम्बन्धी जानकारी यसरी राखिएको छ: “The Buddha was born in 563 BC and named Siddhartha
Gautama. He was a prince from the Shakya royal family, who ruled a region corresponding to the modern borderlands between Nepal and northern India. When the Buddha’s mother was expecting, her family sent her to the foothills of the Himalayas. She gave birth while travelling north, at a place called Lumbini in Nepal.”
अभियानको ब्लगको ब्रेकिङ न्यूज नै अन्तरराष्ट्रिय सामाजिक सन्जालहरुमा झन्डै ३०० जति शेयर गरिनुबाटै अनुमान गर्न सकिन्छ यो समाचारका कारण नेपालीहरुको खुशी तर पूर्ण रुपले चित्त बुझ्दो नभए पनि केही हदसम्म बुद्ध जन्मस्थलबारे जानकारी सच्याउन भूमिका निर्बाह गर्ने श्रेय भने जान्छ खोजी पत्रकारितामा महत्वपूर्ण भूमिका निर्बाह गर्ने, दबाबको लागि धेरैको सहभागिता जुटाउन अभियानको समाचार र म्यूजियमको सूचना प्रचार प्रसार गर्ने र दबाब दिन कमेण्टहरु छाडने संपूर्ण देशप्रेमी नेपालीहरुमा ।
चिट्ठीको पूर्ण विवरण:
Attention:
Mr Ram Kumar Shreshtha
Global Coordinator
Lumbini-Kapilvastu Day Movement
44 Foxglove Green
Willesborough
Ashford
Kent TN24 0RJ
Dear Mr Shreshtha,
Thank you for your letter 12 January. Please forgive the confusion! More importantly, however, you will be pleased to know that your concerns have now been addressed. Details are given below.
The information panel that you question on the Life of the Buddha and that was previously on display in our Gallery 33, which houses our main displays of the cultures of South Asia, refers to the Buddha’s birthplace at Lumbini. It does not, however, state that Lumbini is in Nepal. Our wording was unintentionally ambiguous, which we regret. We have created new signage that has been on view as of 11 December, 2011.