Notice! Notice!! Notice!!!

This blog was created but not updated for long time. Now we are updating this blog as well due to some reasons and its own advantages. For updated information of the Movement please visit www.worldamity.wordpress.com

Wednesday, March 14, 2012

बुद्ध जन्मस्थलबारे भ्रम निवारण र नेपालको गुमेको भू-भाग फिर्ताबारे

Posted by Ram Kumar Shrestha on January 23, 2012
By मनोज गजुरेल
इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपूर्ण छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन-कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्यपुर्वका थुपै देशहरुमा दुई शताब्दी अगाडिदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ। बसोबासमात्रै हैन, उनीहरु जहाँ जहाँ बसेका छन् त्यहाँ त्यहाँ हल्ला नै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।

An Interview with Sunita Basnet

Posted by Ram Kumar Shrestha on January 21, 2012
दक्षिण कोरियाको SungkongHoe Univesity मा पढ्ने सुनिता बस्नेतले केही समय अघि तपाईँहरुको सहयोगको अपेक्षा गरेकी थिइन  Your Big Year नाम गरिएको बिश्वब्यापी प्रतियोगितामा आफूलाई बिजयी बनाउन । स्मलर अर्थ (Smaller Earth) नामक संस्थाले यो प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएका थिए जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ जना छनौट भएका थिए, जसमा सुनिता पनि एक हुन।
Smaller Earth नामक संस्थाद्धारा सञ्चालित Your Big Year को बिश्वब्यापी प्रतियोगितामा सहभागी विश्वका २१२ देशका ६० हजार युवा-युवतीबाट पहिलो चरणमा छानिएका १११ जनाबाट बिजयी १२ जनामध्येमा परेर Smaller Earth Ambassador भएकी छिन सुनिता बस्नेत । अब ग्लोबल एम्बेसडर बन्नको लागि उन्ले केही चरण पार गर्नु पर्नेछ र भबिस्यमा पुन: उन्लाई हाम्रो सहयोगको आवश्यकता पर्न सक्नेछ । यसरी विश्वका २१२ देशका ६० हजार युवा-युवतीले सहभागिता जनाएको प्रतियोगिताबाट जुन नोभेम्बर महिनाको पहिलो साता सम्पन्न पहिलो चरणको प्रतियोगिताबाट विश्वभरिका प्रतिनिधिमध्ये १ सय ११ बाट १२ जनामा परी Smaller Earth Ambassador हुन सफल भएकीमा सुनिता बस्नेतलाई हाम्रो बधाई र आगामी चरणहरु पार गरेर ग्लोबल एम्बेसेडर बन्न सफल होस भन्ने हाम्रो शुभ-कामना छ ।
Smaller Earth Ambassador बन्न सफल भएकी सुनिता बस्नेतसंग लुम्बिनी-कपिलवस्तु दिवस अभियानको तर्फबाट गरिएको सामान्य कुराकानी जानकारीको लागि युट्युबमा राखिएको छ (एकाध ठाउँमा इकोको कारण सामान्य समस्या देखिएको छ । ):

Tuesday, March 13, 2012

लुम्बिनी-कपिलवस्तु दिवस अभियानको दशौं राष्ट्रिय समिति गठन मलेशियामा

Posted by Ram Kumar Shrestha on January 16, 2012
सीमित स्वार्थका कारण बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुले बुद्ध जन्मस्थलबारे सिर्जना गरेका दिग्भ्रमहरुलाई निस्तेज पार्ने अभिप्रायले शुरु गरिएको कपिलवस्तु दिवस अभियान पछिल्लो समयमा लुम्बिनी क्षेत्रको बिकासमा देखा परेका बिभिन्न सकारात्मक संकेतहरुले गर्दा अभियानको नाममा लुम्बिनी शब्द कुनै न कुनै किसिमले जोडनका लागि आएका धेरै शुभ चिन्तकहरुको सुझाबलाई ध्यानमा राखेर अभियानको बिस्व कार्य समितिले अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान राख्ने गरी गरिएको निर्णयलाई तेश्रो कपिलवस्तु दिवस मनाउने क्रममा यही डिसेम्बर १ तारिख २०११ का दिन वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशकका संयोजक एबं पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्य र मन्त्रीहरु, पूर्व मन्त्रीहरु, सांसदहरु एबं राष्ट्रिय स्तरका थुप्रै ब्यक्तिहरुको उपस्थितिमा भएको नेपालमा आयोजना गरिएको कार्यक्रममा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले इण्टरनेटको माध्यमबाट वेलायतबाट मन्तब्य दिने क्रममा आधिकारिक रुपमा अभियानको नाम परिवर्तन गरिएको घोषणा गर्नु भएको थियो । यसरी सो दिनदेखि सो अभियानको तेश्रो वार्षिकोत्सब लुम्बिनी- कपिलवस्तु दिवसको रुपमा मनाइन थालिएको छ ।
अभियानको नाम यसरी परिवर्तन गरेपस्चात अभियानको संगठन बिस्तार गर्ने क्रममा राष्ट्रिय समिति गठन गर्नेमा मलेशिया पहिलो मुलुक बन्न पुगेको छ भने अभियानको राष्ट्रिय समिति गठन गर्नेमा भने दशौं । मलेशियाका लागि नेपाली राजदूत एबं अभियानका विस्व कार्य समितिका सल्लाहकार महामहिम डा ऋषि अधिकारीको समुस्थितिमा गठन गरिएको लुम्बिनी-कपिलवस्तु दिवस अभियान मलेशिया राष्ट्रिय समितिका राष्ट्रिय संयोजकमा मलेशियास्थित नेपालीहरुका अध्यक्ष एबं एनआरएन मलेशियाका अध्यक्ष संगकर पौडेल हुनुहुन्छ भने अन्य संयोजकहरुमा एनआरएन मलेशियाका उपाध्यक्ष्य कर्म दोर्जे गुरुङ, सुन्दर आले, तेज कुमार राई, टेक बहादुर बुढा र बल बहादुर गुरुङ हुनुहुन्छ । यो कार्य समितिलाई भबिस्यमा आवश्यकतानुरुप बिस्तार गर्न सकिनेछ ।

पढ्नै पर्ने विषयवस्तु

Posted by Ram Kumar Shrestha on January 15, 2012
आदरणीय ताइवानवासी राष्ट्र्प्रेमी साथीहरु
नमस्कार ।
विशेष त आज मैले ताइवानबाट एउटा मेल पाएकि हाम्रा कुनै मित्रले ताइवानको इमिग्रेशन अफिसमा डा. हरिकुमार श्रेष्ठ एउटा कामले ताइवान बस्छ तर काम भने अर्कै गर्छ भनेर उजुरी दिएछन् । यसैबारे मेरा केही साथीहरुलाई पनि मेरो बारेमा सोध पुछ गरिएछ । कुरा अरु कैही नभएर हालै ताइवानमा मनाएको लुम्बिनी कपिलवस्तु दिवसलाई इष्यु बनाएका रहेछन् । धन्य रहेछ मानिसकौ मानसिकता पनि । हामीलै बुद्ध नेपालमा जन्मेका हुन् भनेर हिड्न पनि नहुने भयो । त्यसमा मैले के नै पो गरेको थिएं र केवल हामीले बुद्धको जन्मस्थानको बारेमा भएको भ्रमलाई निवारण गर्नको लागि बुद्धको जन्मस्थान नेपालको लुम्बिनी हो भनेर जानकारी दिएका थियौं । नेपाल पर्यटन विकास वोर्डबाट ताइवानको लागि मसंग पठाइएको कोसेली हामीहरुले ताइपेई, ताइवानमा बांडेका थियौं । अनि हामीले भेटेका केही व्यक्तिलाई नेपाल भ्रमणमा आउन आग्रह गरी निम्तो पनि गरेका थियौं । यस्ता काम त जुनसुकै देशका व्यक्तिले आप्mनो देशको पहिचान दिने काममा जहां पनि गर्न सक्छन् । के नेपालमा बस्ने विदेशिले आप्mनो देशको बारेमा जानकारी दिंदैनन् र ? खै मैले पनि नेपालमा कति ताइवानीहरुलाई सहयोग गरेको थिएं । म त स्वयंसेवा गर्न रुचाउने व्यक्ति, यस्तै काममा रमाउंछु र निरन्तर जो कोहीलाई पनि सकेको सहयोग गर्ने नै छु । त्यसैले, जसले त्यहां उजुरी दिनु भएको छ, नेपालमा आएर पनि उजुरी दिनुहोला साथी । मेरो विनम्र अनुरोध छ ।
यसबाट मलाई केही दुख छैन । राष्ट्र्प्रेमी मेरा साथीहरुले पनि दुख मान्नु पर्ने छैन । जेहोस्, जो जसले त्यसो गर्नु भएको छ धन्यवाद पनि दिन चाहन्छु र भविष्यमा पनि मैले गरेको यस्ता कार्यमा अझै उजुरी दिंदै जानुहोला । जे होस् राष्ट्र्को लागि हामीले केही त गरेका रहेछौं भनेर मलाई त निकै नै गर्व नै लागेको छ ।
त्यसैले साथीहरु तपाईहरुलै पनि यस्ता मान्छे चिन्ने काम गर्नुहोला । भोली जो कोहीलाई पनि यस्ता व्यक्तिले बेकारको दुख दिने काम गरी साथीहरुलाई भड्काउने काम गर्नेछन् । नेपालीहरुको एकजुट नै आजको अपरिहार्यता हो । सकिन्छ राष्ट्र्को लागि केही गरौं, सकिन्न भने गर्ने मानिसको खुट्टा नतानौं ।
धन्यवाद ।

Faking Lumbini Accelerating

Posted by Ram Kumar Shrestha on January 13, 2012

उत्खनन्मा बुद्धसँग सम्बन्धित मूर्ति फेला

Posted by Ram Kumar Shrestha on January 2, 2012
१८ पुस, बुटवल । भगवान् गौतम बुद्धको मावली देवदहको कन्यामाईमा गरिएका उत्खनन्मा प्राचीन लिपि, इनार तथा बुद्धसँग सम्बन्धित ताराको मूर्ति फेला परेको छ ।
प्राप्त लिपि नेवारी लिपिसँग मिल्दोजुल्दो रहेको भए पनि कहिलेको र केसँग सम्बन्धित रहेको भन्ने कुराको अध्ययनपछि मात्र यथार्थ जानकारी हुने पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले बताउनुभएको छ । दुई हजार पाँच सय वर्ष पहिले राजा अशोकले र एक हजार दुई सय वर्ष पहिले रिपुमल्लले कुँदाएको शिलामात्र यस क्षेत्रमा भेटिएकाले अहिलेको लिपि तिनै दुईमध्ये एक हुन सक्ने पुरातत्वविद् दर्नालको भनाइ छ । उत्खनन् गर्दा प्राप्त भएको इनार हालसम्मकै ठूलो भएको र इनारको भित्ता झन्डै डेढ मिटर रहेको उहाँले बताउनुभयो । हालसम्मको उत्खनन्बाट बौद्ध धर्मसँग सम्बन्धित वस्तुहरु मात्र भेटिएकाले बुद्धको मावली देवदह क्षेत्र नै रहेको हुनसक्ने धारणा उहाँको छ ।
उत्खनन् क्षेत्र केसँग सम्बन्धित छ भनेर प्रतिवेदन तयार गर्न लामो समय लागे पनि विश्वलाई मान्य हुने प्रतिवेदन दिने दर्नालले बताउनुभयो । एक सय वर्षभन्दा पहिले नै भगवान् गौतम बुद्ध जन्मेको लुम्बिनी र शाक्य वंशको राजधानी कपिलवस्तु पत्ता लगाई महत्वपूर्ण कामहरु भए पनि गौतम बुद्धकी आमा, पालनपोषण गर्ने गौतमी र धर्मपत्नी यशोधरा जन्मेको देवदह भने ओझेलमा पर्दै आएको छ । सो क्षेत्रमा जिओ फिजिकल सर्भे -जमिनको एक्सरे) गर्ने यन्त्र प्रयोग गरेर जमिनमुनि भएको पुरातात्विक वस्तु पत्ता लगाई उत्खनन् कार्य अघि बढाउँदा काम छिटो सकिने विज्ञहरुको भनाइ छ । उत्खनन् गर्दा प्राप्त भएका वस्तुहरु अध्ययनका लागि पुरातत्वविद्हरुसँग रहने र अध्ययन गरी प्रतिवेदन तयार भएपछि फिर्ता गर्ने लुम्बिनीका पुरातत्ववि्द हिमाल उप्रेतीले बताउनुभयो ।
कन्यामाई बैरीमाई संरक्षण समितिले उत्खनन् क्षेत्रमा गरेको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव हिराबहादुर खत्री, नेकपा एमालेका जिल्ला सदस्य धुव्र खरेल र एनेकपा -माओवादी) देवदह इन्चार्ज कृष्ण ढकालले उत्खनन्मा प्राप्त वस्तुहरुको संरक्षण गर्न स्थानीय स्तरमा नै सङ्ग्रहालय निर्माण गर्नुपर्ने र देवदहलाई पर्यटकीय क्षेत्र बनाउनु पर्ने बताउनु भएको थियो । रासस

Seoul moves to confirm Buddha’s birthplace

Posted by Ram Kumar Shrestha on December 29, 2011
By Park Si-soo
The government plans to launch an investigation into an allegation that the birthplace of Lord Buddha is wrongly described in Korean textbooks.
The Ministry of Foreign Affairs and Trade (MOFAT) said Tuesday it will seek cooperation with relevant ministries, including the Ministry of Education, Science and Technology and the Ministry of Culture, Sports and Tourism, to confirm the claim.
This move comes one day after The Korea Times reported that Nepal’s Ambassador to Korea Kamal Prasad Koirala had sent a letter to President Lee Myung-bak, arguing that Buddha’s birthplace is in Nepal. Many Korean textbooks say the sacred place is in India, the ambassador said in the letter, calling on Lee to correct it.

Development of Lumbini

Posted by Ram Kumar Shrestha on December 25, 2011

नेपाली सञ्चार प्राथमिकता र डा. कलाम

Posted by Ram Kumar Shrestha on December 24, 2011
शिवजी श्रेष्ठ
गत हप्ता जब चिनिया प्रधानमन्त्री वेन जियाबाओको पुस ५ देखि ७ गतेसम्मको निर्धारित नेपाल भ्रमण अकस्मात स्थगित भएको समाचार आउने बित्तिकै यस्ता टिकाटिप्पणी र समाचारहरु नेपाली छापा र अनलाइनमा मिडियामा आए, लाग्थ्यो कि नेपाली राजनीतिमाथि आकाश नै खसेको छ । प्रतिपक्षी राजनीतिक पार्टीहरुका नेताहरुबाट मात्र होइन सत्तारुढ पार्टी अर्थात् प्रधानमन्त्री अनि परराष्ट्रमन्त्रीका आफ्नै नेताहरु पनि सरकारको कूटनीतिक असफलतादेखि सम्पूर्ण असफलतासम्मका प्रतिक्रियासहित कुर्लिएका समाचारहरुले मिडियाहरु रंगिएका थिए । सञ्चार माध्यमहरु चिनिया प्रधानमन्त्रीको भ्रमण स्थगित हुने कारणहरुलाई लिएर यति नकारात्मक रुपमा प्रस्तुत भए कि, नेपालका लागि चीनका राजदूत योङ होउलानले भ्रमण स्थगित हुनुको कारण नेपाली सञ्चारमाध्यमा आएजस्तो नकारात्मक होइन भनि विज्ञप्ति नै प्रकाशित गर्नुपर्‍यो ।

कुनै पनि नेपाली अनलाइन मिडिया होस् वा छापाहरु, अधिकाश समाचार शीर्षकहरु नकारात्मक समाचारले भरिएका हुन्छन् । चाहे त्यो कारागारभित्रको हत्या होस् वा स्कूल कम्पाउण्डबाटै अपहरण हुन् साथै हिंसा र बन्दका समाचारहरु प्रभाव प्राथमिकतामा छापिएका हुन्छन् । दिनको शुरुवात समाचार हेरेर वा पढेर शुरु गर्नेहरुको सम्पूर्ण दिन यिनै कुराहरुबाट प्रभावित हुन्छन् । प्रत्येक दिनको कुनै पनि सञ्चार माध्यमलाई हेर्ने हो भने लगभग साठी प्रतिशत समाचार यी र यस्तै सन्देशहरुले भरिएको सन्दर्भमा स्वदेशमा बस्नेलाई पार्ने पनि पनि खै हो के ? भन्ने बताइरहेका हुन्छ । के साँच्चि म बसेको समाज, मेरो गाउँ अर्थात् मेरो देश अनिश्चिय, हिंसा, अस्थिरताबाट मात्रै गुजि्रएको छ त ? भन्ने प्रश्नवाचक चिहृन प्रत्येक नेपालीको मनमा प्रत्येक समाचारहरुको श्रृंखलाले भान पारिदिइरहेको हुन्छ । लाग्छ, राम्रा र पढुँपढुँ लाग्ने समाचारहरु त छँदै छैनन् वा हुँदै हुँदैनन्, भए पनि ती कम प्राथमिकतामा कताकता भित्री पृष्ठतिर हुन्छन् । किन यस्तो हुन्छ त ? के हाम्रो देशमा राम्रा कार्यहरु नभएका हुन् त ? 

भारतका तत्कालिन राष्ट्रपति डा. एपिजे अब्दुल कलामले भारतको सञ्चार माध्यम किन यति नकारात्मक भएका ? भन्ने प्रश्न उठाउँदै सन् २००६ मा हैदराबादमा एक महत्वपूर्ण भाषण दिएका थिए । त्यसमा भारतीय सञ्चार माध्यमको तुलनात्मक रुपमा समीक्षा गर्दै गुनासो पोखेका थिए । उनले सोधेका थिए, सञ्चार माध्यम किन यति नकारात्मक भएका ? आफ्नो शक्ति र उपलब्धताको पहिचान गर्ने हामी किन लजाएका ? हाम्रो राष्ट्र यति ठूलो छ, हामीसित यतिका सफलताका कुरा छन् । तर हामीले यसलाई स्वीकार्न चाहेनौँ किन ? भारतमा हामी सधैँ हत्या, हिंसा, आतंक र अपराधका दुःखद् खबरहरु पढ्छौँ । किन हामी त्यही रुचाउँछौँ ? हामी रिमोट सेन्सिङमा पहिलो छौँ । दूध उत्पादनमा पहिला छौँ । गहुँ र धान उत्पादनमा हामी संसारमा दोश्रो छौँ, डा. सुदर्शनले एउटा सानो गाउँलाई समुन्नत बनाएका छन् । हामीले यस्ता लाखौँ उपलब्धि हासिल गरेका छौँ । तर त्यसलाई छाडेर सञ्चार माध्यमले सधैँ असफलताका कुराहरु मात्र सम्पे्रषण गर्छन् । अनि उनले आफ्नो अनुभव सहितको उदाहरण दिएका थिए- “म तेल अभिभ जाँदा एउटा इजरायली पत्रिका पढ्दै थिएँ । त्यो दिन त्यहाँ बम बिस्फोटनका कारणबाट धेरै मानिसहरु हताहत भएका थिए । तर पत्रिकाले पहिलो पृष्ठमा चार जना यहुदीहरुले कसरी मरुभूमिलाई सुनगाभाको बगैँचा बनाए भन्ने लेख छापिएको थियो र दुर्घटनामा मानिस मरेको र दुर्घटनाको खबर भित्री पेजमा हराएको थियो ।”

Bid to bring Buddha’s begging bowl back

Posted by Ram Kumar Shrestha on December 24, 2011
PATNA: A serious effort is being made to bring back the alms bowl of Lord Buddha, which was enshrined at Vaishali until the first century AD and is currently preserved at the Kabul Museumin Afghanistan.
Former Union minister and RJD MPRaghuvansh Prasad Singh has been trying for over six months to procure the priceless treasure of Bihar from Afghanistan.
Singh had raised this issue in the Lok Sabha this year and also wrote a letter to the external affairs minister, S M Krishna. “In reply, Krishna asked for the ‘provenance’ of this holy relic of Buddha. In response to Krishna’s query, I also made an in-depth study of this subject,” Singh, an MP from Vaishali, told TOI over phone from New Delhi.
Documents available with the TOI said the Indian embassy in Kabul has made inquiries into the matter. It is learned that the begging bowl was in Kandahar until the regime of former president Najibullah. It was later brought to Kabul and is currently in the Kabul Museum.
“We are consulting the Archaeological Survey of India regarding the ‘provenance’ of the bowl as also our legal and treaties division regarding the legal aspects of the issue of recovery of an Indian item of archaeological and historical value,” Krishna said in a letter to Singh.
The letter also said that the bowl is rather large and has inscriptions in Arabic and Persian. Singh also strengthened his point by sending two expert reports – one by ASI’s former director generalAlexander Cunningham and another by former Bihar chief secretary and Lokayukta, the late S V Sohoni, to the external affairs minister.
Sohoni in his write-up on “The alms bowl of Buddha from Vaishali” categorically said: “While dealing with some problems of Vaishali history, I had come across Cunningham’s account of available information concerning the famous alms bowl of the Buddha, which according to the Buddhist traditions, had been carried by Kaniska I from Vaishali to Peshawar in the second century AD.
According to Cunningham, the bowl was probably carried off by the people of Gandhara, who migrated westwards to the banks of Arghandab in the ancient ‘Arachosia’, where they founded a city named after their original country Gandhara, which still exists as the Old Kandahar, at a short distance from the modern town of that name.
Cunningham described this bowl as a “huge bowl” carved out of a block of dark green serpentine. Experts say that the bowl seems similar to the one in an Ajanta fresco painting of Vakataka period (3rd century AD).

Lumbini’s Latest Discovery: the Birth Spot of the Buddha

Posted by Ram Kumar Shrestha on December 23, 2011
Ven. Bhikshu Sudarshan Mahasthavir
Lumbini (Lummini) 2 is the birthplace of Sakyamuni Buddha. At the age of 29, the Buddha-to-be (Bodhisattva) renounced in Kapilavastu (present-day Tilaurakot), and at the age of 35, he became the Buddha. For forty-five years the Buddha wandered teaching the Dhamma. At the age of 80, he arrived at Upavattana where between two Sal trees (Yamakasal), he lay down in the Mahaparinibban position with his head pointing to the north. The Venerable Ananda, the Buddha’s personal secretary (upatthapaka) for twenty-five years, asked the Buddha: “Generally, at the end of every rains-retreat (vassavasa), venerable monks from everywhere come to have an audience with you and I always enable them to have this opportunity. What will happen after the Tathagata’s (Buddha) demise (mahaparinibbana)?”
The Buddha answered: “Persons of devotion will continue to visit and see the four holy places: the place where Tathagata was born; the place where he attained enlightenment; the place where he turned the wheel of Dhamma; and the place where he passed away (or attained anupadise mahaparinibbana).” In fact, the actual meaning of making the pilgrimage to these four places was to have an audience with the Buddha and to attempt to acquire mental serenity. 
In the Mahaparinibbana Sutta3 the exact names of the four holy places are not mentioned, but in other sources of the Pali Tipitaka, such as the Suttanipata,4 Buddhavamsa5, Thera-padana 6 in the Jataka commentaries,7 in ancient Sanskrit literature such as the Lalitavistara,8 or the Buddhacaritta 9 epic, there are detailed descriptions of Lumbini (as well as mentions of the names of the other three holy places). Moreover, there is an inscription in the Mauryan Brahmi script which attests to the fact that Lumbini is the birthplace of Sakyamuni Buddha. Obviously, Lumbini’s epigraphic evidence is of enormous significance, since in the other holy places no Mauryan inscriptions giving such names of Sambodhi Mandap, Isipatana Migadava or Kusinara have been discovered.

Nepal’s ‘singing nun’ shares the sound of music

Posted by Ram Kumar Shrestha on December 21, 2011
DEC 19 -
Wrapped in a maroon robe, her head shaven, Ani Choying Dolma treads gingerly into a Kathmandu hotel, exuding the composure and serenity one might expect from a Buddhist nun.
But this 40-year-old is no ordinary devotee, for Dolma — better known by her moniker “The Singing Nun” — is the most unlikely of music stars, touring the world to change the lives of thousands of poverty-hit Nepali girls.
She has recorded 12 albums, and for over a decade has been playing in festivals and concerts across Europe and the United States.
The money she makes through her soulful music, a contemporary take on traditional Tibetan sounds, goes almost entirely to projects promoting the education and welfare of Buddhist nuns.
Yet Dolma’s story has a dark heart — a childhood marked by brutality that she believes would have left her consumed with hatred if not for a teacher who recognised her talent and became her salvation.
Born into a family of Tibetans who fled the Chinese occupation and raised in the shadow of a Buddhist monastery in Kathmandu, Dolma describes being beaten daily by her father and says her youth was “physically and emotionally painful”.
But “the rebel in me took over”, she says, recalling how she opted to escape her family at the age of 13 to become a nun.

बुद्ध बर्न इन नेपाल


Posted by Ram Kumar Shrestha on March 13, 2012

Monday, March 12, 2012

लुम्बिनी गेटको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलन


Posted by Ram Kumar Shrestha on March 12, 2012
फल्गुण २९, ०६८ मैह्पी, काठमाडौँ
आज प्रिसियस नेशनल कलेज, म्हैपीको प्राङ्गनमा विद्यार्थीहरुले लुम्बिनी गेट निर्माणको लागि सरकारलाई सहयोग पुर्याउने हेतुसाथ आफ्ना खाजा रकमबाट कटौति गरी जनही रु १/– संकलन गर्ने कार्य सम्पन्न गरे । यस कार्यक्रमबाट रु. ४१५/– संकलित भयो । यस अघि काठमाडौँमै गोकर्णेश्वर महादेव मावि, सहयोगी उच्च मावि, युथ भिजन सेकेण्डरी स्कूल र श्वर्ण शिक्षा इ. स्कूलका विद्यार्थीहरुले पनि खाजा रकमबाट अन्दाजी थप १००० रुपैयाँ संकलन गरेको थियो । लुम्बिनी गेट निर्माणको लागि विद्यार्थीहरुबाट जनही रु १ संकलनको शुरुवात लुम्बिनी गाउँको बुद्ध आदर्श उच्च माविबाट फल्गुण ११ गते देखि भएको थियो ।

Sunday, March 11, 2012

LUMBINI: Mikel Dunham’s interview with UNESCO’s Axel Plathe


Posted by Ram Kumar Shrestha on March 11, 2012
Axel Plathe is the Head of Office and UNESCO Representative to Nepal. Mikel Dunham spoke to him in his office in Kathmandu, March 6, 2012.
-Archeological investigation-Jan-2011
Headshot
DUNHAM: Perhaps the best way to begin is for you to describe UNESCO’s interest and involvement with Lumbini.
PLATHE: As you know, the site was inscribed in 1997 in the World Heritage list. Since then UNESCO has been engaged in Lumbini more or less strongly. We have particularly been helping, throughout the years, since the inscription, in managing the site. We have helped the government in establishing an approach on how to manage this World Heritage site.
We have also helped the government in the very cumbersome and heavy reporting exercise that the World Heritage Convention requests from state parties to the Convention.
Every second year, the state party, (in this case the government of Nepal), has to submit a report on the status of preservation of Lumbini.